Intro
यति धेरै माया दिई, मन भरि दुख नदेउ x 2
बाटो वर पर फुल्ने पलाँस टिपी शिरमा नलाउ
Chorus
Verse 1
जो भाग्यमा कोरिएका सुख दुख स्वीकार छन् X 2
केही तीता पल, केही मिठा पल सबै सबै स्वीकार छन्
यी हातहरू प्रशस्त छन्, भो सान्त्वना मलाई नदेउ
Chorus
Verse 2
यो बाटोमा कति काँडा कति फूल टिपी हिँडे X 2
कति पराई आफ्ना देखेँ, कति आफ्ना पराई भेटेँ
यो जिन्दगीको मोडमा भो सहारा मलाई नदेउ
Outro
यति धेरै माया दिई, मन भरि दुख नदेउ
Chorus