Intro
Verse 1
उसले तिम्रो हात समायो कि?
तिमीलाई अलि नजिक ल्यायो कि?
अंधेरी आउँदा तिमीलाई अंगालेर निदायो कि?
बिहान आँखा खोलेर तिमीलाई नै फेरि पायो कि?
Chorus
ढुकढुकी सुनाउनै मिल्नेगरी
Post-Chorus
हो हो हो..., हो हो हो हो.. हो..
Verse 2
भोलि आकाश गड्गडाए, उसैलाई खोज्छौ होला
उसकै समुन्द्र तिर, बगी जान्छन् तिम्रा
कल्पनाले भ्याउने जम्मै, तिम्रा दिनहरू
उसकै अनुहारले भरी निदाउने गर्छौं होला
Chorus
उसका ओठ कै अगाडि, निधारै सजाउन मिल्ने
सिरानी मा संगै लिएका, सपना देखाउनै
Post-Chorus
Verse 3
यही माया कै खातिर दिन दिने मरुला
नगण्य माया यो तिमीले बिर्सिए
कल्पनाहरु नै साचेरै बाँचुला
Post-Chorus
Chorus
(single strum for every chord)
उसले तिम्रो हात समायो कि?
तिमीलाई अलि नजिक ल्यायो कि?