Verse 1
Bridge
कर ले हुने भए करै पो गर्थे
मनका कुरा न हो बुझ्ने कसले
भन्नुनि के भन्नु ढुंगा टिपी के हानु
मायाका कुरा न हो आफैले जान्नु
रुनलाई आँखाहरु चुम्नलाई ओठ
नछोड्ने हात अनि नछोड्ने साथ् भन्थेउ
सम्हाल्न आफुलाई आफै त छँ दै छ
Interlude
Verse 2
Outro