Ekaadeshmaa by Sajjan Raj Vaidya

Difficulty: BeginnerCapo: 1st fret

Chord Diagram

C
E2A2D3G3B3E4x321
Em
E2A2D3G3B3E423
F
E2A2D3G3B3E4111342
G
E2A2D3G3B3E4213
Verse 1
C
एकादेशमा तिमी
G
भोली हेर्दा चिन्थिँए जब
F G C
दिनहरु हुन्थ्ये सुरु तिमी मै
C
साँझ पख फर्किँदा
G
तिम्रै अँङ्गालो नै थियो घर
F G
मेरा पाइला सबै लैजान्थ्ये मलाई
C
तिमी कहीं
F C
तर एकदिन रिसायो मन
G F
मैले पनि रोकिन झन्
C
तिमी पनि रिसाएछौ
G F
भन्न मन थियो नजाउ
C
तर भुलमा भुलेँ
C
बेदनामा लत्रिँदै
G
त्यही व्यवहारमा फर्किँदै
F
मेरो अँधेरी पर्खन्छ
C G
अझै तिम्रो चन्द्रमा
C
मैले तिमीलाई रोकिन
G
सायद यो जुनी सक्दिन
F
बनुँला तिम्रो काबिल
C G
अब अर्को जन्ममा
F G
तिमीलाइ वचन दिए जसरी
C
एकादेशमा
Verse 2
C Em
समयले माया
F G C
मेटाउँदो रैनछ है सम्झना
C Em
यो विस्तराको कन्दरामा
F G C
अर्कै न्यानो थियो तिमी हूुँदा
F C
तर किन किन डरायो मन
F
मैले पनि बुझिन झन्
C
तिमी पनि डराएछौ
F
भन्न भन्थेँ नडराउ
C
तर भुलमा भुलेँ
C
बेदनामा लत्रिँदै
G
त्यही व्यवहारमा फर्किँदै
F
मेरो अन्तरिक्ष अड्छ
C G
अझै तिम्रो चन्द्रमा
C
किन तिमीलाइ रोकिन
G
अब यो जुनी सक्दिन
F
बनुँला तिम्रो काबिल
C G
अब अर्को जन्ममा
Music
C
यदि अर्को जन्म भनेँ
Em
फेरि मायामा तिम्रै बनेर
F C G
आउँछु तिमी माया गर्नु है मलाई फेरि
C
यो जुनी मेरो सजाय भो
Em
दोषी ठहरेँ मायाको
F
माया नसके माफ गर है
C G
सम्झँदा खेरी
F
बनुँला तिम्रो काबिल
C G
अब अर्को जन्ममा
F G
तिमीलाइ वचन दिए जसरी
C
एकादेशमा
Ekaadeshmaa chords by Sajjan Raj Vaidya - Mye Guitar