Intro
Verse
धन्यवाद मलाइ माया गरि दिएकोमा
धन्यवाद मेरो साहारा बनी दिएकोमा
धन्यवाद मेरो मायालु बनी तिमी
धन्यवाद जिवनमा आइ दिएकोमा
म पनि तेतिनै माया गर्छु तिमिलाइ
Chorus
धन्यवाद मलाइ तिम्रो सम्झी दिएको मा
धन्यवाद मेरो जिन्दगी बदल्दिएकोमा
धन्यवाद मेरो सबै भन्दा मिल्ने साथी
Solo
Verse
तिमी बाटै सुरु तिमी माइ अन्त्य
मेरो यो काहानी माया नभुली दिनु
Chorus
धन्यवाद मलाइ लाखौमा रोजि दिएकोमा
धन्यवाद मेरो भरोसा बनी दिएकोमा
धन्यवाद मेरो कमि कम्जोरी हरुलाइ
धन्यवाद अङ्गालि साथ दिएकोमा